आर्थिक स्थायित्वको हुन आवश्यक छ : वरिष्ठ उपाध्यक्ष ढकाल

1.59K
shares
Krishi Bikas Bank

काठमाडौं, २८ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द प्रसाद ढकालले देशलाई आर्थिक स्थायित्वको आवश्यकता रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औँ साधारण सभा तथा छैठौँ महासभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

देश राजनीतिक रुपमा स्थापित पाइसकेको अवस्थामा अब आर्थिक रुपमा सफल बन्ने तर्फ लाग्नु पर्ने उनको भनाइ छ । संघले प्रचार प्रसार देखि राज्यलाई पनि सुझाब दिइरहेको र आगामी नेतृत्वले पनि त्यस्तो गर्ने विश्वास । समन्वय हुन नसक्दा देश पछि परेको भन्दै यसका लागि आगामी नेतृत्वले त्यस तर्फ ध्यान दिनु पर्ने उनको आग्रह थियो ।

आर्थिक क्षेत्र निजी क्षेत्रको मात्रै हो भन्ने कुरा सुनिएको भन्दै यो निकै दुःखत भएको उनको भनाइ छ । आर्थिक रुपमा समस्या हुदा सबैलाई प्रभाव पार्ने उनको भनाइ छ ।


Krishi Bikas Bank
franklin 1200*150