‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ रोकाय र घिमिरेलाई

1.9K
shares
Krishi Bikas Bank

काठमाडौं, २८ मंसिर । भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिकता पुरस्कार सन्तोष रोकाय सम्झना भिमिरेलाई प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औँ साधारण सभा तथा छैठौँ महासभाको अवसरमा रोकाय र घिमिरेलाई पुरस्कार प्रदान गरिएको हो ।

रोकाय विकास न्युजमा आबद्ध रहेका छन् भने घिमिरे सिलपत्र डटकममा आवद्ध छिन् । भरतमोहन स्मृति फाउण्डेसनको आर्थिक सहयोगमा स्थापना गरिएको पुरस्कारको राशी ५०–५० हजार र प्रमणपत्र रहेको छ । पुरस्कृत पत्रकारहरुलाई अर्थमन्त्री जनार्दन शर्माले पुरस्कार हस्तान्तरण गरे ।


Krishi Bikas Bank
franklin 1200*150