बलत्कारको आरोपमा एक जना पक्राउ

1.36K
shares
Krishi Bikas Bank

काठमाडौं, ३० फागुन । दाङ प्रहरीले बलत्कारको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका–४ हस्तनापुरका ४४ वर्षीय कमल बहादुर वली रहेको प्रहरीले जनाएको छ ।

५७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वलीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । वलीले ती महिलालाई गत फागुन ६ गते जबरजस्ती करणी गरेको उजुरीका आधारमा आधारमा ईलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


Krishi Bikas Bank
franklin 1200*150