सिपी मैनाली मेरो हजुरबुबाका हत्यारा हुन : दुर्गा प्रसाईं

1.66K
shares
Krishi Bikas Bank

काठमाडौं, ३० फागुन । । व्यवसायी दुर्गा प्रसाईंले, सिपी मैनालीले आफ्नो हजुरबुबालाई भाला रोपेर मारेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले, सिपि मैनालीले, आफ्नो हजुरबुबालार्ई सामन्ति भनेर भाला रोपेर हत्या गरेको आरोप लगाएका हुन् ।

‘सिपि मैनालीले मेरो हजुरबुबालाई भाला रोपेर मारे सामन्ति भनेर आज आफै सामन्त भएर बसेका छन् । श्रीमतीलाई सांसद बनाए आफु मन्त्री हुन पाईन्छ की भनेर । मेरो प्रश्न छ मेरो हजुरबुबालाई किन मारेको ?’ उनले प्रश्न गरे ।


Krishi Bikas Bank
franklin 1200*150