झापा इनर्जीको साधारणसभा पुस १६ गते, आईपीओको प्रस्ताव पारित गर्ने

1.49K
shares
Krishi Bikas Bank

काठमाडौं, ९ पुस । झापा इनर्जी लिमिटेडले चौथौं वार्षिक साधारण सभा पुस १६ गते गर्ने भएको छ । शिवसताक्षी–४, सालमारा उक्त दिन बिहान १० बजे सभा शुरु गर्ने कम्पनीले जनाएको छ ।

सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि पेस गरिनेछ । यसैगरी आव २०७८/७९ को वार्षिक प्रतिवेदन, आव २०७९८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साथै कम्पनीको जारी पूँजी गर्नेसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।


Krishi Bikas Bank
franklin 1200*150