सुनचाँदीको मूल्य बढ्ने क्रम जारी, कति पुग्यो बजार भाउ ?

1.4K
shares
Krishi Bikas Bank

काठमाडौं, २७ कात्तिक । आज स्थानीय बजारमा सुनको मूल्य ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कायम भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् आइतवार सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलाको ५ रुपैयाँले बढेर १ हजार ३०० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार २९५ रूपैयाँमा कारोबार भएको थियो ।


Krishi Bikas Bank
franklin 1200*150