सुनचाँदीको मूल्यमा वृद्धि, कति छ बजार भाउ ?

1.57K
shares
Krishi Bikas Bank

काठमाडौं, १६ कात्तिक । स्थानीय बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले वृद्धि भएको छ । मंगलबारको तुलनामा आज तोलामा ५ सय रुपैयाँले वृद्धि भई प्रति तोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९३ हजार १ सय रुपयाँमा कारोबार भइरहेको छ ।

साथै आज चाँदी तोलामा १० रुपैयाँले वृद्धि भई प्रति तोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150