घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

1.53K
shares
Krishi Bikas Bank

काठमाडौं, ४ माघ । स्थानीय बजारमा आज सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । यो वर्षकै उच्च विन्दुमा पुगेको सुनको मूल्य मंगलबारबाट ओरालो लागेको छ ।

हिजो १ सय रुपैयाँले घटेको सुनको मूल्य आज ६०० रुपैयाँले घटेर १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, सुनसँगै यस दिन चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी प्रतितोला १५ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150