पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

1.41K
shares
Krishi Bikas Bank

काठमाडौं, १८ पुस । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।

अध्यक्ष श्रेष्ठलाई उपराष्ट्रपति नन्दबहादुर पुनले ‘अवार्ड्स फर डिस्टिङगुइस सर्भिसेज’ नामक लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेका हुन् ।

उक्त अवार्डबाट सम्मानित भएपछि पञ्चकन्या परिवार गौरवान्वित भएको पञ्चकन्या ग्रूपले बताएको छ ।


Krishi Bikas Bank
franklin 1200*150