टिकेन शेयर बजारमा हरियाली, आज कारोबार ७७ करोडमा सीमित

1.88K
shares
Krishi Bikas Bank

काठमाडौं, २७ मंसिर । साताको तेस्रो कारोबारको दिन नेप्से परिसुचक २ दशमलव ५७ अंकले ओरालो लागेको छ ।

हिजो अर्थात सोमबार १६ अंकले बढेको शेयर बजार भने आज ओरालो लागेको हो । मंगलबार नेप्स परिसुचक शुन्य दशमलव १३ प्रतिशतले घटेर १८९९ दशमलव ७० को विन्दुमा पुगेको छ ।
नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार ,मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६३ अंकले घटेको छ

। आज दिनभर भएका १६ हजार ३ सय २० कारोबारबाट २४८ कम्पनीका २० लाख ५८ हजार ५ सय १० कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ७७ करोड ७० लाख ८९ हजार १ सय ६५ पुगेको छ ।


Krishi Bikas Bank
franklin 1200*150