एकैदिन एक हजारले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

1.37K
shares
Krishi Bikas Bank

काठमाडौं, १६ मंसिर । स्थानिय बजारमा आज एकैदिन सुनको भाउ एक हजार रुपैयाँले वृदि भएको छ । हिजोको तुलनामा आज सुनको मूल्य व्यापक रुपमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९९ हजार १०० रूपैयाँ कायम भएको छ । बिहीवार सुन प्रतितोला ९८ हजार १०० रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार ३४५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ३४५ रूपैयाँमा कारोबार भएको थियो ।


Krishi Bikas Bank
franklin 1200*150