ह्वात्तै बढ्यो सुनको भाउ, कति पुग्यो बजार मूल्य ?

1.48K
shares
Krishi Bikas Bank

काठमाडौं, २३ कात्तिक । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबारको तुलनामा बुधबार छापावाला सुन तोलामा १४ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेकोे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै आज एकैदिन चाँदी तोलामा ३० रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Krishi Bikas Bank
franklin 1200*150