शुभम् पावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

1.37K
shares
Krishi Bikas Bank

काठमाडौं, २९ माघ । शुभम पावर लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

अब कम्पनीको सम्पूर्ण धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्नेलगायत कार्यहरू मुक्तिनाथ क्यापिटलबाट हुनेछन् ।

केही दिन अगाडि मात्रै सर्वसाधारणमा आईपीओ निष्कासन गरेर बाँडफाँट गरी कम्पनी शेयर सूचीकरण प्रक्रियामा रहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150