बारा गोली काण्ड : गोली लागेको व्यक्तिको मृत्यु

1.63K
shares
Krishi Bikas Bank

काठमाडौं, ८ पुस । बारामा अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीया भारतीय नागरिक शिवपुजन प्रसाद आयद रहेको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको बारास्थित एलएस न्युरो अस्पतालले जनाएको छ । बाराको महागढीमाई नगरपालिका–२ भुतही पुल नजिकै अज्ञान समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका थिए ।


Krishi Bikas Bank
franklin 1200*150