सानिमा जिआईसीको सीईओमा सुद्युम्न प्रसाद उपाध्याय
वि.सं.२०७९ कात्तिक १५ मंगलवार १३:१३
1.76K
shares
shares

काठमाडौं, १५ कात्तिक । सानिमा जनरल इन्स्योरेन्स लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनीको मर्जर पश्चात सानिमा जिआईसीको प्रमुख कार्यकारी अधिकृतमा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् ।
संचालक समितिको कात्तिक ७ गते बसेको बैठकले सो निणर्य गरेको हो ।








