सानिमा बैंकमा जागिर खुल्यो
वि.सं.२०७९ पुस १३ बुधवार १२:२९
1.54K
shares
shares

काठमाडौं, १३ पुस । सानिमा बैंक लिमिटेडले केही संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले दुई पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले कर्पोरेट पद अन्तर्गतका लागि ट्रेनि जुनियर असिस्टेन्ट र जुनियर अफिसरका लागि कर्मचारी माग गरेको जनाएको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले पुस २७ गतेभित्र कम्पनीको वेबसाइट मार्फत दरखास्त दिन सकिने कम्पनीले जनाएको छ ।








