भरतमोहन अधिकारीलाई सबैले सम्झनु पर्छ : गभर्नर अधिकारी
वि.सं.२०७९ मंसिर २८ बुधवार १०:२४
1.4K
shares
shares
फाइल फोटो
काठमाडौं, २८ मंसिर । भरतमोहन अधिकारीले नेपालको अर्थतन्त्रमा ठुलो योगदना रहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । अर्थतन्त्रलाई सही बाटोमा लिनका लाग अर्थमन्त्री भएको समयमा गरेका नीतिका कारण आर्थिक समृद्धिका लागि टेवा पुगेको उनले बताए हुन् ।
अधिकारीको बाटोमा सबै लाग्नु पर्ने उनको भनाई थियो ।








