झापा १ मा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी

2.21K
shares
Krishi Bikas Bank

काठमाडौं, ६ मंसिर । झापाको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी भएका छन् । उनले नेकपा एमालेका अग्नी प्रसाद खरेललाई पराजित गरेका हुन् ।

२०७० र २०७४ मा पराजित भएका शर्मा यो पटक भने भारी मत अन्तरले विजयी भएका हुन् । निर्वाचन आयोगले औपचारीक रुपमा विजयी घोषणा भने गर्न बाँकी रहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150