बाँके क्षेत्र नम्बर २ मा धवलशमशेरको जित निश्चित
वि.सं.२०७९ मंसिर ६ मंगलवार १०:३९
1.52K
shares
shares

काठमाडौं, ६ मंसिर । बाँके क्षेत्र नम्बर २ मा राप्रपाका धवलशम्मशेर राणाले फराकिलो अग्रता बनाएका छन् । राणाले १३ हजार ३५५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी मोहम्मद इश्तियाक राईले ८ हजार ५५९ मत पाएका हुन् ।
त्यस्तै सप्ता गठबन्धनका उम्मेदवार सुदीप नरसिंह राणाले १ हजार ७५९ मत पाएका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद कुमार अग्रहरीले ६०७ मत पाएका छन् ।








