उपराष्ट्रपति सपथ आज
वि.सं.२०७९ चैत ६ सोमवार ०९:५२
1.25K
shares
shares

काठमाडौं, ६ चैत्र । नव निर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनियताको सपथ आज लिँदैछन् ।
बिहान १० बजे सितल निवासस्थित राष्ट्रपति भवनमा उपराष्ट्रपति यादवले पद तथा गोपनियताको सपथ लिन लागेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ खुवाउने छन् । उनी ३ चैतमा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । जनता समाजवादी पार्टी (जसपा)का संसाद उनलाई उपराष्ट्रपति निर्वाचनमा सत्तारुढ दल जनमत र नाउपा बाहेक अन्य दलको समर्थन थियो ।








