महासंघका पूर्व अध्यक्ष कटुवाल सम्मानित
वि.सं.२०७९ फागुन १९ शुक्रवार १०:५४
2K
shares
shares

काठमाडौं, १९ फागुन । नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्व अध्यक्ष नरेश कटुवाल सम्मानित भएका छन् ।
शुक्रबार खिचापोखरी न्युरोड व्यापार संघले व्यवसायीको हकहितका लागि सक्रिय भएको भन्दै कटुवाललाई सम्मान गरेको हो ।
संघको साधारणसभाका अवसरमा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले खादा, माला र सम्मान पत्रसहित सम्मान गरेका हुन् ।








