८ सयले बढ्यो सुनको भाउ, कति पुग्यो चाँदी ?

1.28K
shares
Krishi Bikas Bank

काठमाडौं, १७ पुस । आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । बिहिबार तोलाको १ लाख ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बढेर आज भने प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा आइपुगेको छ ।

यस्तै, आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Krishi Bikas Bank
franklin 1200*150