लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनसदर कति ?

1.43K
shares
Krishi Bikas Bank

काठमाडौं, १४ पुस । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले हाला कायम चुक्ता पूँजी १ अर्ब ३१ करोड २७ लाख ८४ हजार ५५० रुपैयाँको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस १३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गराई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।


Krishi Bikas Bank
franklin 1200*150