सुनको मूल्य बढ्यो, चाँदीको भने स्थिर

1.4K
shares
Krishi Bikas Bank

काठमाडौं, १२ पुस । मंगलबार स्थानीय बजारमा मंगलवार सुनको मूल्य २०० रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ७०० रूपैयाँमा कायम भएको छ । सोमवार सुन प्रतितोला १ लाख ५०० रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलाको १ हजार ३९० रूपैयाँमा कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।


Krishi Bikas Bank
franklin 1200*150