२ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

1.27K
shares
Krishi Bikas Bank

काठमाडौं, १० पुस । नेपाली बजारमा आज अर्थात आइतबार सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५०० रूपैयाँ कायम भएको हो । गत शुक्रवार यसको भाउ तोलामा १ लाख ३०० रूपैयाँ तोकिएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको १ हजार ३९० रूपैयाँमा कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।


Krishi Bikas Bank
franklin 1200*150