घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

1.37K
shares
Krishi Bikas Bank

काठमाडौं, ५ पुस । सुनको भाउ मंगलबार तोलामा १०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ लाख ४०० रूपैयाँ तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ५०० रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँ घटेर १ हजार ३७५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ३८० रूपैयाँमा कारोबार भएको थियो ।


Krishi Bikas Bank
franklin 1200*150