गणपति लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

1.39K
shares
Krishi Bikas Bank

काठमाडौं, २५ मंसिर । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारीको माग गरेको छ । संस्थाले पहिलोपटक सुचना जारी गर्दै कर्मचारी माग गरेको हो ।

वरिष्ठ सहायक पदका लागि केही कर्मचारी माग गरेको छ । यसका लागि स्नातक तह पढेको हुनुपर्नेछ । कुनै संस्थामा तीन वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।

१८ वर्षदेखि ३५ वर्षका उमेर समुहले सूचना जारी गरेको १५ दिनभित्र कम्पनीका शाखाहरु मार्फत आवेदन दिन सक्नेछन् ।


Krishi Bikas Bank
franklin 1200*150