बढयो सुनको मूल्य ,कतिमा हुदैछ आजको कारोबार ?
वि.सं.२०७९ मंसिर २५ आइतवार १०:५२
1.45K
shares
shares

काठमाडौं, २५ मंसिर । आज बजारमा सुनको मूल्य बढेको छ । आज बजारमा सुनको मूल्य २ सय रुपैयाँले र चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।
शुक्रवारको दिन बजारमा सुनको मूल्य ६ सय रुपैयाँले र चाँदीको मूल्य ३० रुपैयाँले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँमा कायम भएको छ । आज चाँदीको मूल्य १४ सय रुपैयाँमा कारोवार भइरहेको छ ।








