सिद्धार्थ बैंकले गर्यो लाभांश घोषणा

2.53K
shares
Krishi Bikas Bank

काठमाडौं, २१ मंसिर । सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश दिने निणर्य गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १३.१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये १२.५० प्रतिशत बोनस शेयर रहेको छ भने सोको कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद लाभांश रहेको छ ।

मंसिर २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।


Krishi Bikas Bank
franklin 1200*150