सिन्धु विकास बैंकले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

1.35K
shares
Krishi Bikas Bank

काठमाडौं, १४ मंसिर । सिन्धु विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

बैंकले ब्रान्च म्यानेजरमा सुपरभाइजरदेखि सिनियर अफिसरका लागि केही, चार्टर्ड एकाउन्टेडका लागि केही र रिलेसनशिप म्यानेजरमा सिनियर असिस्टेन्टदेखि जुनियर अफिसरका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले मंसिर २९ गतेभित्र बैंकको इमेल मार्फत आवेदन दिन सक्नेछन्


Krishi Bikas Bank
franklin 1200*150