उदयपुर-१ मा मतगणना गर्न आयोगको आदेश
वि.सं.२०७९ मंसिर १२ सोमवार १६:२५
1.33K
shares
shares
प्रतिकात्मक तस्विर
काठमाडौं, १२ मंसिर । निर्वाचन आयोगले उदयपुर–१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आदेश दिएको छ ।
मतगणना पूर्व भएको सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन हिजो मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको हो ।








