प्रभु इन्स्योरेन्सको संचालकमा महेश खनाल नियुक्त

1.46K
shares
Krishi Bikas Bank

काठमाडौं, १२ मंसिर । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक परिवर्तन भएको छ । कम्पनीका संस्थापक शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट प्रतिनिधित्व गर्ने महेश खनाल कम्पनीको संचालकमा चयन भएका हुन् ।

यसअघि कोषको तर्फबाट राजेन्द्र शाक्यले प्रतिनिधित्व गर्दैै आएकोमा कोषको कात्तिक २८ गतेको पत्रानुसार कोषको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक परितर्वतन गरी खनाललाई प्रतिनिधि गरि पठाएकोमा कम्पनीको मंसिर ११ गते बसेको संचालक समितिको बैठकले संचालक पदमा चयन गरेको नेप्से मार्फत जानकारी दिएको हो ।


Krishi Bikas Bank
franklin 1200*150