सुनचाँदीको मूल्य बढ्ने क्रम जारी, कति छ बजार भाउ ?

1.87K
shares
Krishi Bikas Bank

काठमाडौं, २९ कात्तिक । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बृद्धि भएको छ ।

सोमबार ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन १ हजार रुपैयाँले बृद्धि भई प्रति तोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 आज तेजावी सुन प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा ३० रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको  छ ।


Krishi Bikas Bank
franklin 1200*150