गरिमा विकास बैंकको संस्थापक शेयर नेप्सेमा सुचीकृत

1.41K
shares
Krishi Bikas Bank

काठमाडौं, २० कात्तिक । गरिमा विकास बैंकको संस्थापक शेयर आइतवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ लाख ९ हजार ८११ कित्ता शेयर सूचीकृत भएको हो ।

कम्पनीले लिलामीमा ल्याएको संस्थापक शेयर सूचीकृत गराएको हो । अव यो शेयर सोमवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।


Krishi Bikas Bank
franklin 1200*150