कृषि तथा वन विज्ञान विश्वविद्यालयमा जागिर खुल्यो

2.21K
shares
Krishi Bikas Bank

काठमाडौं, १६ कात्तिक । कृषि तथा वन विज्ञान विश्वविद्यालयले विभिन्न तहका लागि कर्मचारी माग गरेको छ ।

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले १६ जना उपप्राध्यापकका लागि दरखास्त खुलाएको हो ।

विश्वविद्यालयले बुधवार (आज) सूचना जारी गर्दै केन्द्रीय तथा आंगिक क्याम्पसहरूका लागि विभिन्न ११ ओटा विषयका १६ उपप्राध्यापकको माग गरेको हो

 


Krishi Bikas Bank
franklin 1200*150