प्राइम लाइफले लाभांश पारित गर्न आइतबार साधारणसभा गर्दै
वि.सं.२०७९ पुस २२ शुक्रवार १४:१९
1.62K
shares
shares

काठमाडौं, २२ पुस । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण आइतवार गर्ने भएको छ । साधारण सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा दिनको २ शुरु हुने कम्पनीले जानकारी दिएको हो ।
सभाले १३ प्रतिशत बोनस शेयर र शून्य दशलमव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले संस्थापक र सर्वसाधारण समूहको शेयर अनुपात क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।








