सगरमाथा इन्स्योरेन्सले १३ प्रतिशत लाभांश दिने

1.43K
shares
Krishi Bikas Bank

काठमाडौं, ६ पुस । सगरमाथा इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६५७९ प्रतिशत नगद गरि कुल १३.१५७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।


Krishi Bikas Bank
franklin 1200*150