युनियन हाइड्रोपावरको साभारणसभा पुस २२ गते, के-के छन् एजेण्डा ?

1.39K
shares
Krishi Bikas Bank

काठमाडौ, २९ मंसिर । युनियन हाइड्रोपावर लिमिटेडले पुस २२ गते साधारणसभा गर्ने भएको छ । कम्पनीको मंसिर २८ गतेको सञ्चालक समितिको बैठकले सिद्धार्थ कटेज, ललितपुर, धोविघाटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धाणको विषय टुङ्ग्याउनेछ ।

साधारणसभा प्रयोजनका लागि पुस १४ गते एक दिन बुक क्लोज गर्ने जानकारी कम्पनीले गराएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरुमात्र सभामा भाग लिन योग्य हुनेछन् ।


Krishi Bikas Bank
franklin 1200*150