‘ट्यावलेट’ खुवाएर अर्थतन्त्रलाई कहिलेसम्म राम्रो देखाउने ?

1.38K
shares
Krishi Bikas Bank

काठमाडौं, २९ । अर्थतन्त्रको अवस्थाबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन् । निकै अप्ठेरो अवस्थामा पुग्न लागेको मुलुकको अर्थतन्त्रमा पछिल्लो समय भने केही सुधारका संकेतहरु देखिएका छन् । यद्यपि, सरकारले पछिल्लो समय आयात खुला गरेपछि कस्तो अवस्था सामाना गर्नुपर्ला भन्ने चिन्ता बढेको छ ।

अहिले अर्थतन्त्रलाई स्वस्थ्य देखाउने सिटामोल ख्वाइएको अर्थशास्त्री ज्ञानेन्द्र अधिकारीको टिप्पणी छ । अर्थतन्त्रलाई थप संकटको अवस्थाबाट जोगाउन के गर्नुपर्ला ? हामीले अर्थशास्त्री अधिकारीसँग गरेको भिडियो कुराकानी यहाँ प्रस्तुत गरेका छौँ ।


Krishi Bikas Bank
franklin 1200*150