एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचीकृत

1.54K
shares
Krishi Bikas Bank

काठमाडौं, १२ मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ३६ लाख ८२ हजार ७६१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीद बिक्री गर्न सक्नेछन् ।

कम्पनीले असोज १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो


Krishi Bikas Bank
franklin 1200*150